२०८३ साउन ६, बुधबार
images
☰
२०८३ साउन ६, बुधबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौँ — निर्वाचन आयोगले आगामी निर्वाचनका लागि माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरूसँग भएको छलफलका क्रममा यस्तो जानकारी गराएको हो । बालुवाटारमा भएको छलफलमा निर्वाचन आयोगले हालसम्मको निर्वाचन तयारी र बाँकी...}

पुरा पढ्नुहोस्

मंसिरमा कर्जा विस्तारको संकेत, निजी क्षेत्रतर्फ लगानी बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनामा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जामा सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले मंसिर महिनामा मात्र ३७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी बढाएका छन् । चालु आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि...}

पुरा पढ्नुहोस्

पाल्पा सिमेन्टले उद्योग प्रभावित क्षेत्र र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत...}

पुरा पढ्नुहोस्

नेपाल सौर्य ऊर्जा उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल

काठमाडौं । नेपाल सौर्य ऊर्जा उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको २५औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट उनले आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार हरिनारायण गौतमलाई पराजित गर्दै मल्ल निर्वाचित भएका हुन् ।...}

पुरा पढ्नुहोस्

कांग्रेसभित्र चर्कियो विवाद, पुस २७–२८ मा विशेष महाधिवेशन घोषणा

काठमाडौं । नेपाली कांग्रेस पार्टी औपचारिक विभाजनको चरणतर्फ अघि बढेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेसँगै कांग्रेसभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा चर्किएको हो । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौं...}

पुरा पढ्नुहोस्

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.३५ अंकले घट्दै २६३५.९४ विन्दुमा पुगेको छ। बजारमा निरन्तर दबाब देखिँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ। बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। ३२३ कम्पनीका करिब १ करोड ६ लाख कित्ता सेयर खरिदबिक्री हुँदा...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।  बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निर...}

पुरा पढ्नुहोस्

बिजुली बक्यौता – दोस्रो किस्ता तिर्न आएनन् २९ उद्योगी

काठमाडौँ । लोडसेडिङका समयमा प्रयोग गरिएको विद्युत् प्रिमियम (अतिरिक्त शुल्क) बक्यौताको दोस्रो किस्ता तिर्न २९ उद्योगी अघि नआएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। उद्योगीहरूले मंसिरमा दोस्रो र पुसमा तेस्रो किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि पाँच वटा उद्योगले मात्र किस्ता बुझाएका छन्। दोस्रो किस...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन तोकेको हो। यसअघि आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरेको थियो। त्यसपछि मङ्गलबार कुनै दाबी–विरोध परे नपर...}

पुरा पढ्नुहोस्

नवयुवक आधारभूत विद्यालयको ४४औँ वार्षिकोत्सव सम्पन्न

काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित नवयुवक आधारभूत विद्यालयको ४४औँ वार्षिकोत्सव समारोह हिजो भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ। समारोह काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा काठेखोला गाउँपालिकाका शिक्षा अधिकृत रमा उचै तथा वडा...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
  • ६५
  • ६६
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit