काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४१५ रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइर...}
ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्य...}
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वभर चासो बढिरहेका बेला यसको प्रभाव नेपालमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देखिन थालेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अवस्था र समग्र अर्थतन्त्रमा पर्ने असरबारे चिन्ता बढ्दै गएको छ।
अधिकारीहरूका अनुसार म...}
काठमाडौँ । रामचन्द्र पौडेल ले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११:१५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट...}
काठमाडौँ । रवि लामिछाने विरुद्धका अभियोग फिर्ता लिने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ बिहीबारका लागि स्थगित भएको छ।
बुधबार भएको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ मा परेपछि सोही इजलासमा बिहीबार पुनः सुनुवाइ हुने भएको हो।
सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने निर...}
काठमाडौं । गगन थापा ले शेरबहादुर देउवा समूहका नेताहरूलाई पार्टीको नियमित महाधिवेशनको पक्षमा आउन आग्रह गरेका छन्।
पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सभापतिको रूपमा आफूले प्रक्रिया अगाडि बढाइसकेको र अब त्यो नरोकिने स्पष्ट पारे।
उनले भने, ‘हामी सबैको अर्जुन दृष्टि अब महाधिव...}
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचौं कारोबार दिन पनि बढ्दै हरियो बन्द भएको छ। यस दिन नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको हो।
सहायक सूचकहरूमा पनि सुधार देखिएको छ। सेन्सेटिभ परिसूचक १.९७ अंक, फ्लोट परिसूचक ०.९१ अंक र सेन्सेटिभ फ्लोट परिसूचक ०.८२...}
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ। कोलम्बिया को प्युर्टो लेगुइजामो क्षेत्रमा कोलम्बियाली वायुसेना को विमान दुर्घटनाग्रस्त भएको हो।
समाचार संस्था रोयटर्स का अनुसार १२५ जना सवार विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको थियो, जसमा कम्तीमा ३४ जनाको मृत्यु भएको पुष्टि...}
काठमाडौं — नेपाल सरकारले लिपुलेक पास हुँदै भारत र चीन बीच सीमा व्यापार पुनः सञ्चालन गर्ने विषयमा अध्ययन सुरु गरेको जनाएको छ। भारतीय सञ्चारमाध्यममा आएको विवरणपछि नेपालले तत्काल प्रतिक्रिया नदिई वस्तुगत अध्ययनपछि मात्रै धारणा सार्वजनिक गर्ने तयारी गरेको हो।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अ...}
काठमाडौं — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ चैतमा बालेन्द्र शाह लाई प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई एकै समारोहमा शपथ गराउने तयारीलाई तीव्र बनाएको छ। प्रधानमन्त्री र मन्त्रिपरिषद् गठनका लागि लामिछाने र शाहबीच निरन्तर छलफल चलिरहेको छ भने आवश्यकताअ...}