काठमाडौं : बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले केही निश्चित सर्तसहित सूचना जारी गरेपछि अन्य ड्राइभिङ स्कुलहरूले त्यसको विरोध गरेका छन्। स्कुलहरूले उक्त सूचना पक्षपातपूर्ण, आर्थिक चलखेलमा आधारित र प्रतिस्पर्धा नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाउँदै त्यसको तत्काल रोकको माग गरेका छन्...}
काठमाडौं : सरकारले भूमि समस्या समाधान आयोग र त्यसअन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएका संरचना विघटन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकले अध्याग...}
काठमाडौं । दशैं बिदापछि लगातार दुई दिनसम्म भारी गिरावट देखिएको सेयर बजारमा बिहीबार सुधार देखिएको छ। मंगलबार र बुधबार दुई दिनमा १०३.९१ अंकले घटेको नेप्से परिसूचक आज २२.५९ अंकले वृद्धि भई २५८२.१८ बिन्दुमा पुगेको छ।
बजार खुलेको तीन मिनेटमै नेप्से १०२.४१ अंक अर्थात् ४ प्रतिशतले उछालिएपछि सकारात्मक सर...}
काठमाडौं : कोभिड–१९ पछि क्रमशः लयमा फर्किंदै आएको नेपालको अर्थतन्त्रमा पछिल्लो समय फेरि चुनौती थपिएका छन्। जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण जनधनमा ठूलो क्षति पुगेपछि आर्थिक गतिविधि कमजोर बन्न थालेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बाढीपहिरोका कारण क्षति पुगेका सडक स...}
काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी नियममा ठूलो परिवर्तन गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको हो।
यसअघि शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्रा...}
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ ।
ओमानमा बुधबार भएको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो । १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमै ८३ रनमा समेटिँदा नेपालले सहज जित दर...}
ChatGPT said:
काठमाडौं : पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुईजना पूर्वमन्त्रीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौंमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी त...}
काठमाडौं । नेप्से परिसूचक बुधबार पनि उच्च अंकले घटेर बन्द भएको छ। आज नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको हो। अघिल्लो दिन मंगलबार परिसूचक ५८.५५ अंकले ओरालो लागेर २६०४.९६ विन्दुमा रोकिएको थियो। मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बुधबार ३३५ कम्पनीका १ करोड ३७ ल...}
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै ऐतिहासिक स्तरमा पुगेको छ। मंगलबार प्रतितोला २३ सय रुपैयाँले बढेको सुन बुधबार फेरि २६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएक...}
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा युवामाथि गोली चलाइएकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान अघि बढाउने–नबढाउने भन्ने विषयमा सरकारले स्पष्ट निर्णय गर्न सकेको छैन। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्याल अनुसन्धान अघि बढाउन इच्छुक...}