काठमाडौं - साताको ५ दिन एकोहोरो घटेको शेयर बजार अन्तिम दिन बिहीबार भने दोहोरो अंकले बढेको छ । नेप्से सँगै कारोबार रकम पनि केही सुधार आएको छ ।
आज नेप्से ३५ अंक भन्दा धेरैले बढेर समग्र बजार २४६४ बिन्दुमा पुगेको छ । आज २२४ कम्पनीहरूको शेयर किनबेच भएकोमा १७४ कम्पनीको शेयर मूल्य बढ्यो छ साथै १७ कम्पनी...}
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् ।
उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित...}
काठमाडौं - सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ ।
यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भ...}
काठमाडौं - सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने भएको हो ।
कुल जारी सेयर मध्ये ५ प्...}
सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ ।
बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो ।
गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर...}
काठमाडौं - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले घटेको छ । बुधबार पनि दोहोरो अङ्कले बजार घटेको थियो ।
यो हप्ता पुरै कारोबार अवधिमा बजार घट्ने देखिएको छ । बजार घटेसँगै कारोबार रकम पनि निकै घटेको छ ।
यो सेसनमा आज ८ कम्पनीको शेयर खरिद बिक्री हुँदा २ कम्पनीको मात्र शेय...}
काठमाडौं - नेपालको बाह्य क्षेत्रको संरचनात्मक स्थिति, विद्यमान अवस्था एवम् आगामी परिदृश्य समेतलाई दृष्टिगत गर्दा सो क्षेत्रमा रहेका अन्तरनिहित समस्या समाधानका लागि तत्काल सुधारात्मक, नियन्त्रणात्मक र प्रवर्द्धनात्मक प्रकारका उपायहरू अवलम्बन गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लो समय आयातमा भएको बढोत्तर...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।
न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश...}
काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आयोजना तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक सहयोगमा नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रम बुधबार देखी राजधानीमा शुरु भएको छ ।
तीन दिनसम्म जारी रहने सो कार्यक्रमको उद्घघाटन कृषि त...}