काठमाडौंमा बालेनले अग्रता बढ्यो,यस्तो छ पछिल्लो मत परिणाम

काठमाडौ - स्वतन्त्र बाट काठमाडौं महानगरको मेयरमा उमेदवार दिएका बालेन शाहले आफ्नो मत अन्तरल बढाउँदै लगेका छन् । 

सुरुवाती समयदेखि नै अग्रस्थानमा रहेका शाहले आफ्नो मतान्तर बढाउँदै लागेको देखिन्छ । काठमाडौंका १,२,३ र ३२ नम्बर वडाका मत गणना गर्दा पछिल्लो अवस्था यस्तो छ ( बिहान ६ :४५ बजेको अपडेट) 

काठमाण्डौ महानगर 

बालेन -1575

स्थापित -985

सिर्जना -825

प्रतिक्रिया