काठमाडौंं - खप्तड लघुवित्त वित्तीय संस्थाकोआईपीओ सोमबा बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा वितरण गरिएको हो । कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १८ लाख ७७ हजार ६७५ जन...}
काठमाडौंं - इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने समय लम्बिएको छ ।
कम्पनीको आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि गत भदौ ७ गतेबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधा...}
काठमाडौं - नेपाली बजारमा पछिल्लो दिनमा सुनको मूल्य बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ ।
महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३००...}
काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने पक्का भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघिनै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको...}
काठमाडौं - सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म समय थप गरिएको छ । स्थानीयको लागि खुल्ला गरीएको शेयरमा खासै आकर्षण नभएपछि समय थप गरिएको हो ।
कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता...}
काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।
सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, प...}
काठमाडौं । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको छ ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस...}
काठमाडौं - पर्यटन मन्त्रीलाइ अभद्र व्यवहार गरेको आरोपमा पक्राऊ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी...}
काठमाण्डौ । साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से ४ दशमलव २९ अङ्कले घटेको छ । आज नेप्सेमा मात्र गिरावट आएको छैन कारोबार रकम पनि घटेर ९० करोडमा सीमित भएको छ ।
दिनै भरिमा आज २२४ कम्पनीहरूको शेयर किनबेच भएका मध्य ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको घटेको छ । साथै बाँकी क...}
काठमाडौंं - सुनको भाउ लगातार दोश्रो दिन पनि महंगिएको छ । भदौ २० गते, सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।
यस दिन चाँदी पनि प्रतितोला पाँच रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघलाई जनाएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपै...}