कालिञ्चोक दर्शनले आइपिओ निष्कासन गर्ने पायो अनुमति

काठमाडौंं - कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्न भएको छ । आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड दिएको हो ।

कम्पनीले कात्तिक २३ गते कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्ने छ ।

प्रतिक्रिया