काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आज असोज ३० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैय...}
काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७:०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको पनि संक्रमण रहेको थियो...}
काठमाडौं - गत शुक्रबारसम्ममा नेपाल स्टक एक्सचेन्जमा ३२ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन परेको छ ।
निवेदन दिएका ३२ वटै कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ ।
नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको आइपीओको पहिलो कारोबार हुने छ । नेप्सेमा बिहिबार पिपुल्स पावर कम्पनीको आइपीओ सूचीकृत भएको थियो । यो सँगै आज पहिलो कारोबार हुने छ ।
कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ९४ रुपैयाँ ९६ पै...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्वन्धी विनियमावलीको पाँचौ संशोधन गरेको छ ।
राष्ट्र बैंकका अनुसार अब मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का हुने व्यवस्था हटाएको हो ।
नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय...}
काठमाडौं - पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ । पिपुल्स पावरको ६२ लाख २६ हजार कित्ता शेयर र सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण...}
काठमाण्डौ । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको छ । बिहीबार बजार ४।१५ अंकले वृद्धि भएको हो ।
आज बजार परिसुचक १८७०।६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह २।३५ अंकले घटेको छ भने त्यसबाहेक अन्य समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकम प...}
काठमाडौंं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले भदौ ६ गतेदेखि ३१ गतेसम्म शेयरधनीहरूका लागि विक्री गरेको हकप्रद शेयर बुधवार बाँडफाँड गरेको हो ।
कम्पनीले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि उक्त हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीका अनुसार उक्त हक...}
काठमाडौंं - बिहिबार सुनको भाउ स्थिर रहेको छ । असोज २७ गते, सुन बुधबार कै भाउमा कारोबार भइरहेको छ । यद्यपी चाँदी भने लगातार चार दिनदेखि सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँम...}
काठमाडौंं - सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो।
अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । असोज २० गते पक्राउ परेका क्रिकेटर ल...}