कुशल सर्जक विष्णु खत्रीको लय तथा शब्द सिर्जनामा अर्जुन सापकोटा र कल्पना विष्टको - गैरी खेतलाई कुलो 

काठमाण्डौ । लोकप्रिय सर्जक विष्णु खत्रीको शब्द तथा लय सिर्जनामा नयाँ गीत गैरी खेतलाई कुल बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

सामाजिक सञ्चालनमा निकै भाइरल बनेकी कल्पना विष्ट तथा चर्चित युवा गायक अर्जुन सापकोटाले आवाज दिएको सो गीतको लय तथा शब्द सिर्जना समेत निकै दमदार रहेको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ । 

काजिश श्रेष्ठले निर्देशन गरेर तयार पारिएको आकर्षक म्युजिक भिडियोमा गीता ढुङ्गाना,अर्जुन सापकोटा,विनम्र खत्री र कल्पना विष्टको अभिनय रहेको छ । गीतलाई विष्णु खत्रीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया