काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउनु १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । प्रभु र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भए...}
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९÷०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई प...}
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका&ndas...}
काठमाडौं - पछिल्लो समय अभिनय मार्फत आफ्नो नाम चम्किलो बनाएर मोडल शिशिर पौडेलको अभिनय रहेको नयाँ गीत "सत्य जीवन" सार्बजनिक भएको छ ।
गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ भने गीतमा पौडेलको अभिनय समेत लोभ लाग्दो देखिन्छ ।
कुशल बेलबासे र शान्ति श्री परियारको अभिनय रहेको...}
काठमाडौं - नेपालका बैंकिङ्ग क्षेत्रमा तरलता थपिँदै गएको देखिएको छ । पछिल्लो नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ६० खर्ब रुपैयाँ निक्षेप पुगेको ले देखाएको छ ।
यो समयमा वाणिज्य बैंकहरुसँग मात्रै ५३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ९१ अर्ब रुपैयाँ निक्ष...}
काठमाडौं - केही दिन अघि देखि आइपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयरमा १४ लाख ६० हजार भन्दा बढी आवेदकले आवेदन दिएका छन् । आइतबारसम्म कम्पनीकाे आईपीओमा माग भन्दा बढी आवेदन परेका हुन्।
कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६०...}
काठमाडौं–बाणिज्य बैंकमा निक्षेप थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलन ५९ खर्ब ८९ अर्ब पुगेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ५२ खर्ब ९८ अर्ब छ । कुल कर्जा प्रवाह ४९ खर्ब ८९ अर्ब पुगेकोमा वाणिज्य बैंकमार्फत ४४ खर्ब १४ अर्बको कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देख...}
काठमाडौं–बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विभिन्न...}
काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र शनिबार एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट...}
काठमाडौं - उसो त मंसिर महिनालाई ‘विवाहको महिना’ पनि भन्ने गरिन्छ। कारण एउटै मात्र हो, मंसिरमा विवाहको लगन धेरै हुन्छ र जताततै विवाहको माहोल हुन्छ। यही माहोललाई लक्षित गर्दै हरेक वर्षजसो नयाँ-नयाँ पन्चेबाजाका गीतहरू सार्वजनिक हुन्छन्।
यसैबीच, यतिबेला बजारमा पूर्णकला बिसी र खिम छन्त्याल...}