काठमाडौं - विगत ८ महिनादेखि ठप्प भएको सवारी लाइसेन्स छपाईको काम आउँदो माघ महिनाबाट सुरु हुने भएको छ ।
कार्ड छाप्न गत फागुनमा सरकार र जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता भएको थियो।
बिहीबार कम्पनीले ६ लाख थान कार्ड उपलब्ध गराउँदै छ त्यो सँगै एक हप्ताको परीक्षण पछि कार्ड छा...}
काठमाडौं - अधिक तरलता खेपिरहेका बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाउन थालेका छन् ।
कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ। प्रकाशित सूचना अनुसार बैंकले पुस महिनाको तुलनामा ब्याजदर घटेको छ।
प्रकाशित सूचना अनुसार बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत...}
काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) आधा दिनमै सबै बिकेको छ।
कम्पनीको शेयर बुधवारदेखि निष्कासन भएको हो। बुधवार बिहान १० बजेदेखि खुला भएको शेयर दिउसो दुई बजे भित्रै बिक्री भएको हाे।
जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय...}
काठमाडौं । बिहीवार साँझदेखि शनिबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट नचल्ने समाचार ब्यापक तर यो समयमा भएको बन्दले कारोबारमा भने असर गर्दैन । भोलि बजार बन्द भएपछि मर्मत हुने नेप्से कारोबार नुहुने दिनमा मात्र बन्द हुन लागेको हुँदा त्यसले कुनै असर भने गर्ने छैन ।
“विद...}
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजायसहित ३ लाख जरिवाना भराउने फैसला भएको छ । काठमाडौँ जिल्ला अदालतले सन्दीप विरुद्ध सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।
नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीव...}
काठमाडौं - आज नेप्से परिसूचक ९.५० अंक बढेर २०८९.६२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भ...}
काठमाण्डौ । अत्यधिक तरलताको समस्या भोगिरहेका बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाउने संकेत देखिएको छ ।
आज मात्र एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको हो।
प्रकाशित सूचना अनुसार बैंकले माघ म...}
काठमाडौँ । घरपालुवा कुकुर(बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई महानगर प्रहरी बलले कारबाही गराउन थालेको छ । काठमाडौँ महानगरपालिका कुकुररबिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराउन थालेको हो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको स...}
काठमाडौं। लामो समयदेखि रहेको सरकार र उद्योगी विचको विद्युत महसुल विवाद समाधान तर्फ अघि बढेको छ ।
सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि छानविन आयोग बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय छान...}
काठमाडौं। आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बाबुराम शर्मा नियुक्त भएका छन्।
भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रुपमा साढे तीन वर्ष अगाडि कम्पनी प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले महाप्रबन्धकबाट सीइओमा बढुवा गर्ने निर्णय गरेको हो।...}