काठमाडौं - तीन इन्टरनेट सेवाप्रदायकले काठमाडौंबाहिर टिकटक खुलाएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै आज वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् ।
मन्त्रिपरिषद्ले गरेको निर्णय अबज्ञा गर्दै काठमाडौंबाहिर टिकटक खुलाएका छन् । स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रो...}
काठमाडौं - पुराना तथा चर्चित गायक तथा सर्जक कमल खनालको नयाँ गीत नवलपुरैमा यति बेला चर्चामा रहेको छ ।
सामाजिक सञ्जालहरुमा यो गीतलाई धेरै मन् पराएको देखिएको छ । अडियो र भिडियो उत्कृष्ट बनेको गीतमा कमल खनालको लय तथा शब्द सिर्जना रहेको छ भने विक्रम परियार र शान्ती श्री परियारले आवाज दिएका छन् ।...}
काठमाडौं–नेपालको सार्वजनिक ऋणको दायित्व बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रूपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको सार्वजनिक ऋणको दायित्व करिब ७२ अर्ब रूपैयाँ थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मंसिर मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण बढ्दै गइरहेको छ । आन्त...}
काठमाडौं - पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।
बिहान ९ बजे पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले अकस्मात खोलिदिए पछि उडान प्रभावित बनेको हो।
बुद्ध एयरको पोखरा व्यवस्थापक गौतम बरालले विमान ट्याक्सी वेबाट...}
काठमाडौं - सरुकुम आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ ।
रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोट भित्री सडक खण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्ता पाता बोकेको रा १ त १४ ट्याक्टर घुम्ती मोडन खोज्दा दुर्...}
काठमाडौं - प्रभु हेलिकप्टर लिमिटेडद्वारा साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । सोही कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई निष्कासनको लागि क्यापिटल नियुक्त गरिएको हो ।
पुष ४ गते आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमु...}
काठमाडौं - युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ।
बिहिबार बिहान ९ बजे युएईको सारजाहबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयमा शिशु मृत भेटिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले एक महिला यात्रुले विमानको...}
काठमाडौं - बुधबार पनि नेप्से ३५ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । आज कारोबार रकम पनि ७ अर्ब माथि पुगेको छ । यो सँगै समग्र नेप्से २१४१ विन्दुमा पुगेको छ ।
कारोबार भएका मध्य एक दर्जन कम्पनीको शेयर मूलमा सर्किट लागेर कारोबार हुँदा शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको...}
काठमाडौं– मुलुकको आर्थिक अवस्थाको कारण सवारी साधन बिक्री नभए पछि करिब ३५ सय सवारी साधन भन्सारमा रोकिएका छन् । वीरगन्ज भन्सार र भैरहवाको भन्सार याडमा करिब ३५ सय वटाभन्दा बढी सानाठूला सवारी थन्किएका छन् ।
वीरगञ्ज भन्सारको याडमा १५ सयभन्दा र भैरहवा भन्सारको याडमा २ हजारभन्दा बढी सवारीसाधन...}
काठमाडौं-अटो मोबाइल्स व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरी निर्विरोध अध्यक्ष बन्ने भएका छन् । चौधरी समूहका करणलाई सर्वसम्मत अध्यक्ष बनाउन अन्य प्रतिस्पर्धी सहमत भएका छन् ।
गोल्छा अर्गनाइजेशनका आकाश गोल्छा र प्रकाश कपुरी अध्यक्ष बन्ने दौडमा रहे...}