काठमाडौं - प्रिमियममा आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले लगानीकर्ताको प्रिमियम मूल्य फिर्ता गर्छ त भन्ने पछिल्लो समय व्यापक चर्चा चलिरहेको छ।
संसदीय लेखा समितिले प्रिमियममा आइपीओ निष्कासन गर्दा अनियमितता भएको औलाएसँगै यस विषयसँग सम्बन्धित सबैलाई छानबिनको दायरामा ल्याउन थालिएको छ।...}
काठमाण्डौं - लोकप्रिय गायक प्रकास सपुतको नयाँ गीत सार्वजनिक भएको छ ।
सार्बजनिक भएको केही घण्टामै गीत भाइरल हुँदै गएको छ । प्रेममा बिछोड भएका प्रेमीहरुको कथालाई पटक गीतमा उठाइएको छ ।
गीतको शब्द संगीत र भिडियो निकै राम्रो बनेको छ ।
}
काठमाडौं - बालकुमारीमा भएको घटनामा आफ्नो दोस् नरहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जिकिर गरेका छन्
आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको उनले बताए ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुराक...}
काठमाडौं - काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो कारोबार दिन सेयर बजार ८.७५ अंकले घटेको हो ।
सोमबार बजार परिसुचक २ हजार ६० दशमलव १५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार...}
काठमाडौँ । रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् ।
सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्...}
काठमाडौं - धोती दिवस मनाउने माइतीघर मण्डलामा पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् ।
ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ ।
उनीहरूले निषेधित क्षेत्रमा...}
काठमाण्डाै - सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यो भूकम्प २०७२ सालको गोरखा...}
काठमाडौं - ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ।
पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।...}
काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट निलम्बनमा परेका छन्।
बलात्कार आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएसँगै लामिछाने निलम्बित भएका हुन्। निलम्बनमा परेसँगै अब लामिछानेले राष्ट्रिय टोलीबाट कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन्।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द...}
काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरले भोली पुस १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीको शेयरमा साना लगानीकर्ताको खासै आकर्षण नदेखिएको देखिएको छ ।
धेरै सार्वजनिक बिदा भएका कारण पनि सोचे जति आवेदन नपरेको बुझिएको छ । कम्पनीको शेयर सान...}