रवि गृहमन्त्री भएको २४ घण्टा नपुग्दै जीव राई पक्राउ

काठमाडौं - सहकारी ठगी प्रकरणमा फरार भएका जीवि राई सिङ्गापुरबाट पक्राउ परेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएको २४ घण्टा नपुग्दै उनी एक्सनमा आएका हुन्। 

यस सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ। स्रोतले बताए अनुसार राईलाई नेपाल ल्याउने तयारी भइरहेको छ। 

प्रतिक्रिया