जसपा सरकारमा जाने,उपेन्द्र यादव स्वास्थ्य मन्त्री

काठमाडौं - आज बसेको जनता समाजवादी पार्टी बैठकले नयाँ गठबन्धनको सरकारमा जाने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्नेछन् । त्यस्तै सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय भएको छ । 

बुधबार नै यादवको सपथ गराउने तयारी भए पनि पार्टीले ठोस निर्णय गर्न नसक्दा रोकिएको थियो । 

प्रतिक्रिया