पोखरालाई आज पर्यटकीय राजधानीको रुपमा घोषणा गरिँदै छ। लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि आज भने औपचारिक कार्यक्रमकाबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने छ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यतामा सुन्दर फेवाताल...}
मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ। राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ।
मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्र...}
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। &...}
काठमाडौं- सरकारले आन्दोलनरत लघुवित्तपीडितसँग ६ बुँदे सहमित गरेको छ। सरकारी पक्षका वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
विभिन्न माग राखी आन्दोलनमा उत्रिएका रहेका ऋणीहरूसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुन अनन्तले बुध...}
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
यो काउ...}
काठमाडौं - पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रले माग गरेको छ।
पाथीभराको मुकुमलुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रुपमा अघि बढाउने वातावरण निर्माण गरिदिन भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका हुन्।
बुधबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व...}
काठमाडौं - साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने औसत छ ।
बिहीबार बजार २७.८४ अंकले घटेको हो । अघिल्लो दिन पनि बजार २.४८ अंकले घटेको थियो ।
बिहीबार बजार परिसूचक २०८० दशमलव ८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूह राताम्य बनेक...}
काठमाडौं - धितोपत्र बोर्डको अध्यक्ष पदको लागि १९ जनाको आवेदन परेको छ। अन्तिम दिनसम्ममा सो संख्याको आवेदन परेको हो।
बोर्डकाे अध्यक्षको प्रतिस्पर्धामा बीमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईंदेखि राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टसम्म छन् । त्यस्तै बोर्डकै कार्यकारी नि...}
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्थ्यो । तर प्रधानमन्त्री प्रचण्डलाई संस...}