काठमाडाैं - नेपाल र बंगलादेशबीच विद्युत् किनबेचसम्बन्धी ऐतिहासिक सम्झौता भएको छ, जससँगै नेपालले भारतपछि पहिलोपटक तेस्रो देशमा विद्युत् निर्यात गर्न लागेको हो। काठमाडौँमा भएको उच्चस्तरीय बैठकमा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार न...}
काठमाडौं : बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत बिहान ९ बजेर १...}
काठमाडौं– नेपाल सरकारले निर्धारण गरेको र कायम गरेको बक्यौताका विरुद्ध परेको रिट खारेज भएको चार महिनापछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीहरूलाई बक्यौता बुझाउन ताकेता गरेको छ । इन्टरनेट कम्पनीले प्राधिकरणलाई अर्बौं रुपैयाँ तिर्न बाँकी छ । वर्ल्डलिंकसहित ठूला कम्पनीकै बक्यौता ३...}
काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा पौने ३ अर्बको पोलिसी सरेन्डर भएको छ । साउन र भदौ महिनामा २ अर्ब ७५ करोड ३३ लाख ३९ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको बिमा प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार साउन महिनामा १४ वटा बिमा कम्पनीको १० हजार २९२ वटा बीमालेख सरेन्डर भएका छन...}
काठमाडौं – असोज ११ र १२ गतेको अविरल वर्षाले आएको बाढी र पहिरोले राजमार्गहरूलाई क्षतिग्रस्त बनाएको छ, बस्तीहरू बगाएका छन्, र कैयौँ नागरिकको सम्पत्ति नष्ट भएको छ। बिपी, पृथ्वी, र त्रिभुवन राजमार्गहरू कहिले पुनः सञ्चालनमा आउने हो ठेगान छैन। कालीमाटी र बल्खुका खाद्यान्न बजारहरू अझै नियमित सञ्चालनम...}
काठमाडौं – त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग चार विकेटले पराजित भयो। प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औं ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै १८ रन जोडेसँगै क्यानडाले सहजै जित हात पार्यो।
क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले टस...}
काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय उछाल आएको छ। नेप्से परिसूचक ११४.७० अंकले वृद्धि भएर २६२३.५६ बिन्दुमा पुगेको छ, जसले शेयर बजारलाई ४.५७ प्रतिशतको वृद्धि दिलाएको हो।
यस दिन शेयर कारोबारमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरक...}
काठमाडाैं - केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।
प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय...}
काठमाडाैं - सरकारले मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। यस अवधिमा सरक...}
ठमाडौं – चाडपर्व नजिकिँदै गर्दा इन्धनको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ।
आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्यमा रु १, डिजेलमा रु २, आन्तरिक हवाई इन्धनमा रु ६ र बाह्य उडानमा प्रतिहजार लिटरमा रु ४५ कमी गरिएक...}