काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौँ टेक्निकल स्कुल ९केटीएस०मा रोजगारमुखी तालिमहरुमा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको छ ।
स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको...}
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ, पैसा असुली र मानव तस्करीको आरोप गम्भीर बन्दै गएको छ। यो सञ्जालमा गृहमन्त्रीको सचिवालयदेखि प्रधानमन्त्री र अख्तियार प्रमुखसम्मको नाम जोडिँदा पनि सरकार मौन देखिएको छ।
सूचना अनुसार अध्यागमन कार्यालयमा खटिन मन्त्रीको सचिवालयमा...}
काठमाडौं — धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि सेयर निष्कासन प्रक्रियासँग जोडिएको घूस काण्डमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) ले बोर्ड अध्यक्ष नजिकका व्यक्तिहरूले सेयर प्रक्रियालाई तीव्र बनाइदिने भन्दै ५ देखि ७ प्रति...}
काठमाडौं — ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर अन्तर्गत कालोपत्रको काम तीव्र गतिमा भइरहेको छ। करिब साढे तीन वर्षअघि, अर्थात् २०७८ सालको फागुन १२ गते सम्झौता भएको यो परियोजनाको संरचनागत निर्माण केही दिनअघि पूरा भएसँगै अब यसको अन्तिम चरण अर्थात् कालोपत्र सुरु गरिएको हो।
चार लेनको ३० मिट...}
काठमाडाैं - साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। नेप्से १९.४० अंकले उक्लिएर २,६८८.९१ विन्दुमा पुगेको हो। त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले वृद्धि भएको छ।
आज ३१४ कम्पनीका कूल २ करोड २३ लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा कूल कारोबार रकम ९ अ...}
काठमाडौं, जेठ ८ – सान्भि इनर्जी लिमिटेडले आगामी जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ हुन्छ।
यसअघि कम्प...}
काठमाडौं, बैशाख ८ — चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा नेपालले कुल २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७२.७१ प्रतिशतले बढी हो।...}
काठमाडौं, बैशाख ८ — देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव जारी रहँदा हाल अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्क...}
काठमाडौं — आगामी बजेटमार्फत विद्युतीय सवारीसाधन (इभी) मा कर बढ्ने चर्चा चलिरहेका बेला नेपालमा यसको आयात अप्रत्याशित रूपमा दोब्बरले वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै १ हजार ८९२ वटा कार, जीप र भ्यानजस्ता इभी नेपाल भित्रिएका छ...}
काठमाडौँ, बैशाख ९ — नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। युरोपियन युरोको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बेलायती प...}