काठमाण्डौ । बुधबार पनि शेयर बजारमा निरन्तर हरियाली छाइरहेको छ । कारोबार रकममा बृद्धि नभएपनि नेप्से भने दोहोरो अंकले बृद्धि भएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्सेमा कारोबार भएका मध्य ३ कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेको छ भने बाँकी २ कम्पनीहरुको कारोबार भने सर्किट लेवलमा कारोबार भइरह...}
काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकाशीले आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको छ । बिहान १० पछि शेयरमा आवेदन दिन सकिने छ ।
कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा ब...}
काठमाडौँ - नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको पुष्टि गरेका हुन्...}
काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार भने हरियाली छाएको छ । शेयर बजार बढेपनि कारोबार रकममा भने अझै सुधार हुन सकेको छैन ।
आज नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापारबाहेक अन्य १२ वटै उपसमूह उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से...}
काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से १ अंकले घटेको छ । योसँगै नेप्से २५६९।७८ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०।२६ अंकले घटेर ४८४।७२ विन्दुमा झरेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ९ कम्पनीको ४ लाख २१ हजार ३ सय २५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार कारोबारको अन्त्य...}