काठमाण्डौ । बुधबार नेप्से र कारोबार रकम दुवैमा गिरावट आएको छ ।
सोमबार नेप्से ६।६८ बिन्दु तथा सेन्सेटिभ इन्डेक्स १।२८ बिन्दुले घटेको छ । बजार घटेसँगै कुल बजार पूँजीकरण ३५ खर्ब ९८ अर्ब ६८ करोडमा खुम्चिएको छ ।
बजारमा अघिल्लो दिन आइतबारको तुलनामा ४८ करोड ६१ लाख रुपैयाँले कारोबार रकम घट...}
काठमान्डौ - स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो। यसरी लघुवित्तले नगद र बोनस...}
काठमाण्डौ-साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो।
गत...}
काठमाडौं–साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट गर्ने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आइतबार विहान ९ बजे आईपीओ बाँडफाँट हुनेछ ।
आज शुक...}
काठमाडौं–सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्त...}