काठमाडौँ — चालु सातामा समग्र सेयर बजार मापन गर्ने नेप्से परिसूचक १०८.२२ अंकले वृद्धि भई लगानीकर्ताका लागि सकारात्मक संकेत देखिएको छ। बजारमा कारोबार भएका कम्पनीहरूमध्ये २१९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २९ कम्पनीको सेयर मूल्य घटेको छ।
साताभरिमा जलविद्युत्, विकास बैंक, फाइनान्स, बीमा, लघ...}
काठमाडौं — बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक स्वीकृति प्राप्त गरेसँगै कम्पनीले अब चाँडै आईपीओ निष्कासन गर्न लागेको हो। बोर्डले २०७५ सालको धितोपत्रसम्बन्धी ऐन र न...}
काठमाडौं – हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) असार २४ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको हो।
कम्पनीको ३७ करोड ३० लाख रुपैयाँ जारी पूँज...}
काठमाडौं, असार ११ – लगातार तेस्रो दिन सेयर बजारमा हरियाली देखिएको छ। बुधबार नेप्से परिसूचक २.५५ अंकले बढेर २६०३.०८ बिन्दुमा पुगेको छ। कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ३११ कम्पनीका १ करोड ३१ लाख ३८ हजार ८४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...}
काठमाडौं — साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ। आज ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा नेप्से सूचक ३२.९३ अंकले घटेर २,५९५.९७ विन्दुमा झरेको हो।
कारोबारमा संलग्न २५० कम्पनीमध्ये २२५ कम्पनीको शेयर मूल्य घटेको छ भने २३ कम्पनीको मू...}