काठमाण्डौ । साताको चौथो दिन नेप्से प्रिओपन सेसनमा १.४२ अंक बढेर २६१६.७८ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन ७०.०१ अंक घटेर २६१५.४० विन्दुमा बन्द भएको नेप्से, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८४ अंक बढेको छ।
यस दिन सो सेसनमा १२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये...}
काठमाडौं–मध्य भोटेकोशी जलविद्युत कम्पनीले यही असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
निष्काशन गरिने कुल श...}
काठमाण्डौ । रिज लाइन इनर्जी पौने २१ लाख बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता...}
काठमाडौ - नेपालको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।
४० दिनको अवधिमा बजार ६०० भन्दा धेरै विन्दुले घटेको छ । राष्ट्र बैंकको मौद्रिक नीति र त्यसमा आएको शेयर धितो कर्जा को सीमा १२ करिब बनाउनु बजार घट्नुको मुख्य कारण हो भन्ने गरिन्छ । तर बजारमा सामाजिक सञ्जालहरुमा हुने छलफल पनि रहेको आरोप ला...}
काठमाण्डौ - काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ ।
कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो ।&...}