काठमाडौं–नेपालमा सिमित व्यक्ति तथा व्यापारिक घरानाका लगानी भएका कम्पनीलाई पव्लिक कम्पनी बनाएर आईपीओ जारी गर्ने प्रचलन सुरुवात भएको छ । शेयर कारोबारका खेलाडी अम्बिका प्रसाद पौडेल , आईएमई ग्रुप लगायतको लगानी रहेको कम्पनी हाथवे इन्भेष्टमेन्टले पनि आईपीओ जारी गर्ने तयारी गरेको छ ।
हाथवेले चुक्त...}
काठमाडौं - आज देखि शेयर निष्कासन गरेको न्यादी हाइड्रोपावर कम्पनीको (आईपीओ)मा आवेदन दिनेको ओइरो लागेको छ । हाइड्रोपावरको (आईपीओ)मा पहिलो दिनमै माग भन्दा बढि आवेदन परेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । आज शुक्रबार साँझ सम्मम...}
काठमाण्डौ - साहस उर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) असोज १७ गते आइतबार बाँडफाँड हुने भएको छ ।
कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरको शुक्रबार प्रि-अलटमेन्ट सम्पन्न गरे बाँडफाँडका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको आईपीओको बिक्री...}
काठमाण्डौ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बिहीबारसम्ममा २१ लाख बढी आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बिहीबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ क...}
काठमाण्डौ । विहिवार नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा तीन कम्पनहिरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
समग्रमा ३३ कम्पनीहरुको शेयर मूल्य बढ्दा सबै भन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु यस्ता छन ।
}