नेप्सेको प्रिओपन सेसनमा चिन्ताजनक कारोबार

काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से १ अंकले घटेको छ । योसँगै नेप्से २५६९।७८ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०।२६ अंकले घटेर ४८४।७२ विन्दुमा झरेको छ । 


त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ९ कम्पनीको ४ लाख २१ हजार ३ सय २५ रुपैयाँको कारोबार भएको छ । 

सोमबार कारोबारको अन्त्यमा नेप्से परिसूचक ६।६८ अंकले घटेर २५७०।८१ विन्दुमा झरेको थियो । यस्तै २२७ कम्पनीको ७६ लाख ५३ हजार २ सय २० कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय