कारोबार सुरु भएको एक घण्टा नपुग्दै ५ कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाण्डौ । बुधबार पनि शेयर बजारमा निरन्तर हरियाली छाइरहेको छ । कारोबार रकममा बृद्धि नभएपनि नेप्से भने दोहोरो अंकले बृद्धि भएको छ । 

यो समाचार तयार पार्दा सम्म नेप्सेमा कारोबार भएका मध्य ३ कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेको छ भने बाँकी २ कम्पनीहरुको कारोबार भने सर्किट लेवलमा कारोबार भइरहेको छ । 

सर्किट लेवलमा कारोबार हुने कम्पनीहरुमा जनउथान लद्युवित्त,ग्लोवल आईएमइ लद्युवित्त,सबैको लद्युवित्त रहेका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय