काठमाडौं - नेपाली सेयर बजारको इतिहासमा पहिलोपटक बुक बिल्डिङबाट आइपीओ सार्वजनिक गरेको सर्वोत्तम सिमेन्टको शेयर बाँडफाँड यसै साता हुने कम्पनीले जनाएको छ।
आइतबार या सोमबार प्री अलोटमेन्ट सम्पन्न गरी यो साताको अन्त्यसम्ममा सेयर बाँडफाँड गरिसक्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
कम...}
काठमाडौं - नेपालका बैंकिङ्ग क्षेत्रमा तरलता थपिँदै गएको देखिएको छ । पछिल्लो नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ६० खर्ब भन्दा धेरै रुपैयाँ निक्षेप पुगेको देखाएको छ ।
यो समयमा वाणिज्य बैंकहरुसँग मात्रै ५४ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ७ खर्ब १२ अर्ब रुपैय...}
काठमाण्डौं - शेयर बजार प्रति अहिले धेरैको चासो र चिन्ता बढिरहेको छ । प्राथमिक शेयर निष्कासन ठप्प बनिरहेको बेला हकप्रक भने धमाधम निष्कासन भइरहेका छन् । यसै बीच रिडी पावर कम्पनी लिमिटेडले शुक्रबारदेखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न...}
काठमाडौं - पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। सेयर बजारमा अहिलेको अवस्था हेर्ने हो भने नयाँ लगानीकर्ताहरूको प्रवेश प्राय घट्दै गएको छ।
यसबीचमा धेरै लगानीकर्ताहरू बजारबाट पलायन भएको कतिको बुझाइ छ ।
यसो त सेयर बजार जोखिमको खेल हो। यहाँ लामो समयसम्म टिक्नको लागि खेल्नुपर्छ र स...}
काठमाडौं । यो साता लगानीकर्ताहरूको लागि राम्रो हुन सकेन । अघिल्लो हप्ता एकोहोरो घटेको बजार यो हप्ता उतारचढावका बिच साताको अन्तिम कारोबार दिन ठुलो अंकले घटेर बजार बन्द भएको छ । बिहीबार बजार २८।६८ अङ्कले घटेको हो ।
बजार परिसूचक २ हजार बिन्दु तल ओर्लिएको छ । उक्त दिन बजार परिसूचक १९७२ दशमलव ०९...}