काठमाण्डौं - आजदेखि आइपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको प्राथमिक शेयरमा पहिलो दिन मै माग भन्दा ३ गुणा बढी आवेदन परेको छ ।
आईतबार बेलुकी ५ बजे सम्ममा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएको छ ।
सीडीएसका अनुस...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । निरन्तर नेप्से ओरालो लाग्दा लगानीकर्ताहरू भने निराश बनेका छन । शुक्रबार पनि बजार घटेर नै बन्द भएको थियो ।
आज परिसूचक २६.८२ अङ्कले घटेर समग्र बजार १९७९ को विन्दुमा आएको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागि...}
काठमाडौं । स्थानिय बासीको लागि शेयर बाँडफाड भएसँगै सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि अर्थात् आईतबारबाट सर्वसाधारणको लागि आइपीओ निष्काशन खुल्ला गरेको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्...}
काठमाण्डौ । सरकारले धितोपत्र बोर्डमा प्रमुख चयन नगर्दा तीन महिनादेखि प्राथमिक शेयर निष्कासन रोकिएको छ । जसले लगानीको जोह हुन नसकेर आयोजनाहरु समस्यामा पर्न थालेका छन ।
यस अघिका बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै बोर्डमा नयाँ प्रमुख चयन नहुँदा यो समस्या आएको हो । हमालको कार्यकाल पु...}
काठमाडौं - साताको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ। नेप्से घटे पनि आज भने कारोबार रकममा केही सुधार देखिएको छ।
यो हप्ता सेयर लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन। कारोबार भएका अधिकांश दिन नेप्से परिसूचक घटेर बजार बन्द भएको छन्।
बिहिबार पर...}