काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचकमा व्यापक उतारचढाव आएको छ । आज ट्रेडर्स हावी हुँदा नेप्सेमा व्यापक दबाब देखिएको छ ।
आईतबार नेप्से परिसूचक २१ अङ्कले घटेर समग्र बजार २०८८ को विन्दुमा पुगेको छ । आज ७ अर्ब ११ करोड भन्दा धेरैको कारोबार भएको छ ।
आज शिवम् सिमेन्टको शेयर सबै भन्द...}
काठमाडौं । हिमालयन बैंकले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने भएको छ ।
प्रिमियममा एफपीओ निष्कासन लगायतको प्रस्तावसहित बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे सुरु हुनेछ ।
सभाले एफपीओको मूल्य...}
काठमाण्डौं - गत हप्ता आइपीओ निष्कासन गरेको हिमालयन इन्स्योरेन्सको शेयर यही हप्ता बाँडफाँड गर्ने गरी तयारी थालिएको छ ।
सके यही हप्ताको शुक्रबार नभए अर्को हप्ताको सुरु मै शेयर बाँडफाँड गर्ने तयारी रहेको बुझिएको छ । अहिले धमाधम आन्तरिक काम भइरहेको छ ।
कम्पनीको शेयरमा ६ अर्ब ६३ करोड ६३...}
काठमाडौं - नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।...}
काठमाडौँ । धितोपत्र बोर्डमा पछिल्लो समय आइपीओको निकै रौनक छ । धेरै कम्पनीहरु आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् भने केही निष्कासनको तयारीमा ।
यसै बीच लुम्बिनी केवल कार लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २८ गते वार्षिक साधारण सभा बोलाएक...}