काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बिहीबारदेखि हकप्रद शेयर निष्काशन भएको छ।
१:१ अनुपातमा कम्पनीको शेयर निष्कासन भएको हो ।जस् अनुसार कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप...}
काठमाडौं । केहि दिन निरन्त उकालो लागेको नेप्से परिसूचक बुधबार पनि सामान्य अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि स्थिर रहेको छ । आज बजार शून्य दशलमव ८७ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक १ हजार दशमलव ७७ अङ्कको बिन्दुमा पुगेर बन्द भएको छ ।
बुधबार होटेल तथा पर्यटन २।२० अंक, लगानी समूह ९।७९...}
काठमाण्डौं - सर्वोत्तम सिमेन्टको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा १० गुणा बढी आवेदन परेको छ भने बुधबार कम्पनीको शेयरमा आबेदा दिने अन्तिम दिन रहेको छ । आज साँझ ५ बजे सम्म मात्र आवेदन दिन पाइने छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता...}
काठमाडौँ — झन्डै दुई महिनादेखि नयाँ निष्कासन अनुमति नदिएको नेपाल धितोपत्र बोर्डले अहिले थप सेयर निष्कासन (एफपीओ) र हकप्रद सेयर निष्कासनको अनुमति दिने तयारी गरेको छ । अध्यक्ष नभएको भन्दै गत पुस तेस्रो सातायता प्राथमिक निष्कासन (आईपीओ), थप प्राथमिक निष्कासन (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रक...}
काठमाडौं । लामो सयमदेखि धितोपत्र बोर्डमा अध्यक्ष विहिन छ तर सरकारले भने बल्ल नियुत्तिका लागि कार्यविधि बनाएको छ । योसँगै अब अध्यक्षको लागि आवेदन माग गरिने छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव र विज्ञ सदस...}