काठमाडौं - नयाँ सरकार परिवर्तनको राजनीतिक माहोलले सोमबार सर्किट लागेको नेप्से आज भने सही गतिमा घटेको छ।
अर्थमन्त्री परिवर्तन हुने खबरले एक्कासी उत्साहित बनेका लगानीकर्ताहरूको खुसी एक दिनभन्दा टिक्न सकेन ।
मङ्गलबार नेप्से परिसूचक ७० अङ्कले घटेर समग्र बजार २००७ विन्दुमा आएको छ । आज कारोबार...}
काठमाडौँ - राजनीतिक माहोलले जसरी देश तरङ्गित बनेको छ त्यसरी नै सेयर बजारमा पनि यसको प्रभाव देखिएको छ।
सोमबार कारोबार सुरु भएको पहिलो तीन मिनेटमै नेप्से परिसुक सूचक ४% बढेर सर्किट लागेको छ ।
कारोबार सुरु भएको पहिलो एक घण्टामा ४% नेप्से बढेसँगै वा घटेमा सर्किट ब्रेक लाग्ने नियम रहेको छ। सो...}
काठमाडौं । इतिहासमै पहिलोपटक बुकबिल्डिङ प्रविधिमार्फत प्राथमिक सेयर निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर बाँडफाँडको मिति टुङ्गो लागेको छ।
कम्पनीले यही आइतबार प्री अलोटमेन्ट सम्पन्न गरेसँगै बाँडफाडको लागि आउँदो बिहीबार अर्थात् फागुन २४ गतेको मिति तय भएको हो। कम्पनीको सेयर बिक्री प्र...}
काठमाडौं । बिहिबार ठूलो अङ्कले घटेको नेप्से आईतबार पनि घटरै बजार बन्द भएको छ ।
आज बजार ११.७८ अंकले घटेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११...}
काठमाडौं - प्राथमिक सेयर र हकप्रदक सेयर निष्कासनको पहिलो नम्बरमा पर्छन् विद्युत समूह । अहिले पनि धितोपत्र बोर्डमा दर्जनौं जलविद्युत कम्पनीहरूको प्राथमिक सेयर र हकप्रदक निष्कासनको पाइपलाइनमा रहेका छन्।
यसै बीच पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वी...}