नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ । यसमध्ये १३ हजार ६२२ जना होम आइसो...}
पोखरा । कास्कीको घान्द्रुकमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका आठै जनाको निधन भएको छ । गण्डकी प्रदेशका डीआइजी दिवेश लोहनीले ८ जनाकै निधन भएको पुष्टि गरे ।
ग१ज ६९०० नम्बरको जिप कलाभीरबाट मोदी खोलामा खसेको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो ।
पोखराबाट एउटा अर्क...}
काठमाडौं–नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजिनामा दिए पछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी वहन गर्ने भएका छन् ।
विवादका कारण मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले...}
काठमाडौं–शेयर बजार घटिरहेका बेला नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले थप असर पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकल एकीकृत निर्देशन २०७७ मा थप संशोधन गर्दै कर्जासम्वन्धी नीति–नियममा थप कडाइ गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले एक व्यक्ति...}
काठमाडौँ–चर्चित हास्यकलाकार मनोज गजुरेलले बिबाह गरेका छन । सामाजिक सञ्जालमा बिबाहको फोटो पोस्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै बिबाहको जानकारी बाँडेका छन । उनले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी दिएका हुन । उनले न्यायसेवाकी अधिकृत मञ्जु पोख्रेलसँग बिबाह गरेको बताएका छन । गजुरेलले...}