काठमाडौं– नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको पुँजी वृद्धि गरिएको छ । संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको परियोजनाका लागि लगानी बोर्डले ६२.२६ अर्व रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको हो । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्...}
काठमाडौं– नव नियुक्त उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजिनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजिनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्विकार गर्दै...}
काठमाडौं– चौतर्फी आलोचना भए पछि नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालले राजिनामा दिने तयारी गरेका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्रि भएको आरोप लागेका हमालले आज प्रधानमन्त्री शेर बहादुर देउवालाई राजिनामा बुझाउने सञ्चार माध्यममा बताएका छन्...}
काठमाडौँ - असोज महिनामा धमाधम आइपीओ निष्कासन भएको क्रम कार्तिकमा पनि जारी रहने भएको छ । कार्तिक महिनाको पहिलो साता नै नयाँ आइपीओ निष्कासन हुने भएको छ ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि ७.३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १...}
काठमाडौ - पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पताल...}