काठमाडौं - नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा नेप्से पाँच दिन बन्द हुने भएको छ ।
बुधबार कारोबार भएर बन्द भए नेप्से अब आइतबार खुल्ने छ । बिहीबार घटस्थापनाको बिदा भएको कारण साताको अन्तिम दिन कारोबार हुन सकेको थिएन । शुक्रबार र शनिबार नेप्से बजार नखुल्ने हुँदा लगातार ३ दिन ब...}
काठमाडौं । भर्खर मात्र आइपीओ निष्कासन गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमा १५ लाख बढीको आवेदन परेको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबारसम्म १५ लाख ६२ हजार १८० जना आवेदकले २ करोड ३५ लाख ९२ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरि...}
काठमाण्डौ । बुद्धभुमि नेपालको आईपीओ नजिता सिभिल क्यापिटलले आफ्नो आधिकारीको साइटमा केहि समयमै राख्ने भएको छ ।
यस अघिका दिनहरुमा नजिता हर्नेको लागि ४ घण्टा सम्म पर्खिनु पर्ने समस्या यो पटक भने क्यापिटलले दुई घण्टा भित्रमा राख्ने तयारी गरेसँगै समय पनि घट्ने भएको छ । कम्पनीको शेयर वि...}
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज २१ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रत...}
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई आज पूर्णता दिने विषयमा सहमति भएको एक नेताले बतााए । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । शुक्र...}