काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले वैदेशिक सहायता ठूलो परिमाणमा ल्याउने लक्ष्य तय गरे पनि सो लक्ष्य हासिल गर्न सकेन। वर्षको अन्त्यसम्म अनुदान र ऋण दुवैमा अपेक्षित रकम भन्दा निकै कम सहायता भित्रिएको छ।
अर्थमन्त्रालयका अनुसार, सरकारी संयन्त्रमा ढिलाइ, कामको सुस्त गति र दातृ निकायसँग कमजोर...}
गोरखा । गोरखामा एउटै भीरबाट खसेर दुई जनाको ज्यान गएको छ। चुमनुब्री गाउँपालिका–६ धुम्चाका करिब ४३ वर्षीय रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षीय हिसे दोर्जे लामा खसेर मृत्यु भएको आफन्तले जनाएका छन्।
घटना चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक नामक स्थानमा भएको हो। दुवै जना करिब एक सय मिटर...}
काठमाडौं । नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा यस वर्ष ३ सयभन्दा धेरै तीज गीत सार्वजनिक भए भने ती गीतका लागि करिब ४ करोड रुपैयाँभन्दा बढी लगानी भएको अनुमान गरिएको छ। प्रकाशित गीतमध्ये केही आलोचनाको शिकार बने भने केहीले भने राम्रो प्रशंसा पाए।
दर्शकहरूले कुन गीतलाई बढी मन पर...}
काठमाडौं । इजरायलले गाजा शहर कब्जा गर्ने तयारी स्वरूप ठूलो संख्यामा रिजर्भ सिपाहीहरूलाई ड्युटीमा बोलाउने निर्णय गरेको छ । इजरायली सरकारले करिब ६० हजार रिजर्भ सिपाहीलाई बोलाउने आदेश जारी गरेको हो ।
निर्णयअनुसार, पहिलो चरणमा करिब ४० देखि ५० हजार सिपाहीलाई आगामी सेप्टेम्बर २ मा ड्युटीमा पठाइनेछ भने...}
काठमाडौं : नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने तयारी गरेको छ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजना अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकास्थित करिब साढे २५ बिघा क्षेत्रफलमा डिपो निर्माण गर्न लागिएको...}