काठमाडौं - शेयर बजार सँग सम्बन्धी आफ्नो विचार राखेर सबैमाझ चर्चीत लगानीकर्ता नवराज दहालले बजार माथि जाने संकेत गर्नु भएको छ ।
एक मीडिया सँगको कुराकानीमा उहाँ यस्तो बताउनु भएको हो । उहाँले बजारमा अझ बुल आउनै बाँकी रहेको समेत जिकिर गर्नु भएको छ ।
उसले बजार घट्छ भन्ने व्यक्तिलाई कसैले पनि सकारात्मक रूपमा नलिने व्यंग समेत गर्नु भएको छ ।
आउनुहोस् उहाँसँग गरिएको कुराकानीको पुरै भाग हेरौं