आईतवार ठूलो अंकले घटेको शेयर बजार सोमबार के होला ? यस्तो छ प्रि-ओपन सेसनको अपडेट

काठमाडौं - साताको पहिलो दिन आइतबार सतकले घटेको शेयर बजार आज सोमबार कता जान्छ भन्ने धेरैको चासोको विषय बनेको छ । बैंकले ब्याजदर बढाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको धेरैको अनुमान छ । 

सोमबार प्रि ओपन सेसनमा नेप्से ३ अंकले घटेर समग्र २६९७ बिन्दुमा बजार पुगेको छ । यो अवधिमा १७ लाख माथिको शेयर खरिद बिक्री भएको छ । 

यो सेसनमा आज १८ कम्पनीहरूको शेयर किनबेच भएकोमा ५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय