काठमाडौं - साताको दोस्रो दिन प्रि ओपन सेसनम बजार मापक सूचना नेप्से करीब ६ अंकले बढेको छ । आईतबार भने बजार १० अंकले घटेको थियो ।
आज ३१ कम्पनीहरूको १४ लाख भन्दा धेरैको शेयर कारोबार भएको छ । जस मध्य १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको...}
काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा हाल विभिन्न १० वटा विकास बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
हालसम्म सांग्रिला, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, शाईन रेसुंगा,...}
काठमाडौं - गत बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो । एकै पटक ५ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो ।
यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । कम्तीमा पनि यो शुक्रबार १ कम्पनीले आइपीओ निष्कासन गर...}
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा...}
काठमाण्डौ । साताको पहिलो दिन बजार मापक सूचक नेप्से दश अङ्क भन्दा धेरैले घटेर समग्र बजार २९२० बिन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ ।
२३२ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा ४६ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । २ कम्पनीको शेयर मूल्यमा सर्किट...}