सगरमाथा इन्स्योरेन्सको आकर्षक लाभांस

सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश वीमा समितीबाट पारित र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय