काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४३ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६१० विन्दुमा आएको छ । सरकारले आइतबार एससीसी परियोजना संसदबाट पारित गरेसँगै बढ्ने अपेक्षा गरिएको बजार घटेपछि लगानीकर्ता निराश भएका छन ।
नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ । ३ अर्ब ६४ करोडमाथि...}
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य सम...}
काठमाडौं - नेपाली चलचित्रका नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानीको सृंखला नै सुरु भएको छ । ११ फागुनमा पहिलो जाहेरी दर्ता भए लगत्तै आईतवार पीडित परिवार नवलपरासीको गैंडाकोटमा अर्को उजुरी लिएर पुगेका हुन
।
जाहेरी अनुसार शाहले ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला उन...}
काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा करिब २६ लाखको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लाेवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदनबाट तीन अर्ब बढीको शेयर माग भएको हो ।
करिब २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख...}
काठमाडौं । संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आजको लागि नेपाल बन्द घोषणा गरेको छन् ।
आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय लिएको हो ।
नेपालका क्रान्...}