काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) भारतबाट आएको नयाँ सुची सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिट...}
काठमाडौं - नाबालिका बलात्कार उजुरीमा नायक पल शाह समस्यामा पर्दै जाने देखिएको छ । २ ठाउँबाट आरोप दर्ता भएसँगै समस्या झन् बल्झिएको हो ।
पहिलो आरोपमा हिरासतमा रहेका शाहलाई त्यस्तै आरोपमा बयानको लागि गैंडाकोट लगिएको छ ।
उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय तनहूँबाट गैडाकोट लगिएको हो । एक ना...}
काठमाडौं - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख श...}
काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । सर्वसाधारणका लागि सार्वजनिक गरिएको आइपीओ मा अत्याधिक आवेदन परिरहेको बेला आयोजना प्रभावित क्षेत्रको शेयरमा भने खासै आकर्षण देखिएको छैन ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका...}
नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
यस्तै, चार सय जना कोभिडमुक्त भएका छन् । मन्त्रालयक...}