काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबारसम्म बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म प्रि अलटमेन्टको काम सकेर मंगलबार आईपीओ बाँडफाँट गर्ने तयारी रहेको छ । तर उक्त मिति हेरफेर हुन सक्ने छ । प्रि अलटमेन्ट आइतबार सकेर कहिले बाँडफाँट गर्न...}
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २२ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला...}
काठमाडौं - ३ वर्षको अवधिमा शेयर बजारले निकै फेडको मार्यो । त्यतिमात्र हैन संख्यात्मक रुपमा पनि शेयर बजारले निकै क्रान्ति आयो ।
आजको दिन सम्म आइपुग्दा Dmate खाता खोल्ने संख्या नै ५० लाख माथि पुगेको छ भने दैनिक कारोबार गर्नेको संख्या नै ५ लाख हाराहारी रहेको अनुमान छ ।
३२ सय नजिक पुगे...}
काठमाडौं - केही समय पहिला आइपीओ निष्कासन गरेको इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले ल...}
पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप ३६२ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमित...}