काठमाडौं - नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत वर्ष २०७७ सालको भदौ यता पहिलोपटक सुनको मूल्य १ लाख रुपैयाँभन्दा बढी भएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै, आज...}
तनहुँको दमौली बजारस्थित एक घरमा आगलागी भएको छ।
ब्यास नगरपालिका ४ स्थित एक पसलमा आज बिहान १०:२५ बजेतिर लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भुपाल हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा ल...}
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ।
आइतबार प्रि ओपन...}
काठमाण्डौ । नेपालका २५ लाख हाराहारीमा युवा विदेशमा छन । कोहि अध्यनको लागि त्यहा पुगेका हुन भने कसैले जीवन धान्नको लागि । विदेशमा ठुला ठुला सपना बोकेर जाने सबैको सपना साकार भने हुँदैनन् । दैनिक ५ भन्दा धेरै नेपालीहरु काठको बाकसमा स्वदेश फर्किने गरेका छन ।
यस्तै एउटा दुखद खबर भर्खर बाहिरिएको...}
काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने भएको छ । कम्पनीले यस वर्ष सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ । को साधारण सभा प्रयोजनको लागि आज एक दिनका लागि...}