इमर्जिङ नेपालका शेयर धनीले केही दिनमै कमाए ६ सय प्रतिशत मुनाफा

काठमाण्डौइमर्जिङ नेपालको शेयर मूल्यमा बुधबार पनि सर्किट लागको छ । कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको ७९० कित्ताको मात्र शेयर कारोबार भएको छ । त्यस्तै शेयर खरिदको लागि ४ लाख भन्दा धेरै कित्ताको माग रहेको छ । आज मात्र कम्पनीको शेयर मूल्य ६२ रुपैयाँ ८० पैसा मूल्य बढेको छ । 

योसँगै कम्पनीको शेयर मूल्य आज ६९१ रुपैयाँ माथि पुगको छ । एक हजार लगानी गरेका लगानीकर्ताहरूले ६ हजार हाराहारी कमाउन सफल भएका छन । 

प्रतिक्रिया