काठमाडौं - मंगलबार सुनको मूल्य बढेको छ। चैत २२ गते सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने घटेको छ।
आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार...}
काठमाडौं । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको...}
काठमाण्डौ । साताको तेस्रो दिन नेप्से प्रिओपन सेसनमा ९ अङ्क भन्दा धेरैले बढेको छ । नेप्सेसँगै हिजोको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ ।
नेप्से पछिल्लो समय निरन्तर ओरालो लाग्दै २५ सयको विन्दुमा आएको छ । आज यो सेसनमा २५ कम्पनीको शेयर किनबेच भएको १८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पन...}
काठमाण्डौं– युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । युनिक नेपालले यसै साता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो ।
सेबोनले अनुमति दिएमा यो लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको...}
काठमाडौं । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिने नेपालीको संख्या पनि निरन्तर बढिरहेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सख्या ५० लाख ८९ हजार ५०० पुगेको छ ।
डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि बढेको छ...}