काठमाडौं - नेपालको बाह्य क्षेत्रको संरचनात्मक स्थिति, विद्यमान अवस्था एवम् आगामी परिदृश्य समेतलाई दृष्टिगत गर्दा सो क्षेत्रमा रहेका अन्तरनिहित समस्या समाधानका लागि तत्काल सुधारात्मक, नियन्त्रणात्मक र प्रवर्द्धनात्मक प्रकारका उपायहरू अवलम्बन गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लो समय आयातमा भएको बढोत्तर...}
पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।
न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश...}
काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आयोजना तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक सहयोगमा नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रम बुधबार देखी राजधानीमा शुरु भएको छ ।
तीन दिनसम्म जारी रहने सो कार्यक्रमको उद्घघाटन कृषि त...}
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गते शुक्रबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपै...}
काठमाण्डौ । शेयर बजारमा पहिरो जानेक्रम निरन्तर जारी छ । यो हप्ता पुरै दिन घटेरै भन्द भएको बजार बुधबार पनि दोहोरो अंकले घटेर बजार बन्द भएको छ ।
गत बुधबार ४० अंकले बढेको नेप्से त्यस यताका पाँच कारोबार दिनमा दैनिक दोहोरो अंकले घट्दै आएको हो । पाँच दिनमा नेप्से १४० अंकले घटेको हो । बिहीबार कर...}