युनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) ले यस पनि वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ।
इन्स...}
काठमाडौं - साताको द्रोसो दिन प्रि ओपन सेसनमा नेप्से ४ अंकले बढेको छ । आईतबार बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा २२ कम्पनीहरूको २ लाख २५ हजार भन्दा धेरैको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको भने घटेको छ । त्यस्तै बाँकी सबै कम...}
काठमाडौं–पछिल्लो समय लगातार शेयर बजारमा गिरावट आए पछि लगानीकर्ता चिन्तित छन् । गत फागुन २९ गते २६६७.९७ अंकसम्म पुगेको शेयर बजार त्यस यता लगातार घटिरहेको छ । बजार घट्दा लगानीकर्ता चिन्तित छन् । किन घटिरहेको छ त शेयर बजार ? चैतमा ब्याजको असर र सँगै कर उठ्तिमा समेत दबाव पर्ने भएकोले बजार घटेको...}
काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।
विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
याताय...}
काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १२.७६ गुणा बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म कम्पनीको आईपीओमा १८ लाख ७० हजार ७०९ जना आवेदकले २ करोड १२ लाख २६ हजार ७५० कित्ता शेयरका लागि २ अर्ब १२ करोड २६ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो...}