चर्चित गायक प्रमोद खरेल सवारी दुर्घटनामा परे,अबस्था कस्तो छ अहिले ?

काठमाण्डौ । चर्चित गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन । बुधबार राती कार्यक्रममा जाने सिलसिलामा उनी सवारी दुर्घटनामा परेका हुन । 

बिहीबार बिहान सामाजिक सञ्जालबाट खरेलले सबैलाई जानकारी दिँदै आफूले फेरी नयाँ जीवन पाएको बताएका छन । उनी सवार कार तुल्सीपुरमा जानेक्रममा दुर्घटनामा परेको उनको भनाई छ । साथै आफू केही समय बेहोसपछि होसमा आएको र अहिले घरमै आरामा गरेका बताएका छन । 

बाहिरी चोट देखिएपनि भित्र कुनै गम्भीर चोटहरू नभएको खरेलको भनाई छ । 

 

प्रतिक्रिया