नयाँ दिल्ली । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको भाउ बढेपछि भारतमा पनि बढाउनुपरेको अधिकारीहरुले दाबी गरेका छन् । पछिल्लो समय शनिबार पनि यहाँ प्रतिलिटरमा ८० पैसाका दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि  ...}
काठमाडौं । आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ ।
सूचक ओरोलो लाग्दै गर्दा खरिदबिक्री रकम पनि घटेको छ । यस दिन नेप्से सूचक ३०।८९ अंकले घटेर २५१३।४१ विन्दुमा आएर अडिएको छ । १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागे...}
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा यस दिन सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थि...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेर कारोबार भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि निकै सुस्ताएको देखिएको छ । यो सेसनमा आज ७ कम्पनीको शेयर खरिद बिक्री हुँदा ७५ हजार माथिको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य ३ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीक...}
काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज (आइतबार, चैत २० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार आइतबार (चैत २० गते) आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८.३० बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्त...}