काठमाण्डौ । आइतबार दोहोरो अङ्कले बढेको शेयर बजार त्यस यता २ कारोबार दिन भने ओरालो लागेको छ । सोमबार दोहोरो अङ्कले घटेको बजार मंगलबार पनि दोहोरो अङ्कले नै घटेर २४ सय तलको विन्दुमा बसेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेर १ अर्बमा सीमित भएको छ ।
मंगलबार दिनै भरिमा २२८ कम्पनीको शेयर किनबेच...}
धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्...}
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।
निगमले काठमाडौं–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइत...}
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो ।
हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले घटेको महासंघले जानकारी दिएको छ ।...}
काठमाण्डौ । सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण से...}