फेरिपछि परिन् रेणु,कति छ मतान्तर ?

काठमाडौँ — भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अग्रता कायमै रहेको छ । एमालेका उम्मेदवार विजय सुवेदी ३,०७५ मतका साथ अग्रस्थानमा छन् ।

सुवेदीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की रेनु दाहालले ३,०४६ मत ल्याएकी छन् ।

पछिल्लो विवरण अनुसार स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १ हजार ३७ मत छ ।

प्रतिक्रिया